गजल
मनमा अशान्ति छायो ।
ॠणको बर्षात आयो ।।
बस्तिमा हुरि चलेर ।
घरको छानो उडायो ।।
बर्षाको बाढीले गर्दा ।
झुलेको धान बगायो ।।
लाखौं कमाउन्छु भन्थो ।
प्रदेश मै छोरो हरायो ।।
पक्षपाती दैबले गर्दा ।
फेरि यो दशैमा रुवायो ।।
राज तिमिल्सेना
बाजुरा, कोटिला १
No comments:
Post a Comment