प्रवासमा बसेर कलम चलाऊने एउटा कलमीका शब्दहरु .....
======मुक्तक========== कसैको पुण्य गर्दा पाप भए पछि ।। बरदान दिँदा पनि सराप भए पछि ।। दोषी बन्न सक्छ्न,सच्चा प्रेमीहरु । माया प्रेम तराजुमा नाप भए पछि ।।
राज तिमिल्सेना बाजुरा ,
शुभ बिहानी
No comments:
Post a Comment