Friday, August 14, 2015

केस्रा- "पागल बुढी "

 
निन्दा भङ्ग गरायौ ।
रात भरी करायौ ।।
नाङ्गै हिड्छु भन्नेले ।
के सोचेर लजायौ।।
जोर संग करायौ ।
गाउँ भरी सुनायौ ।।

No comments:

Post a Comment