प्रवासमा बसेर कलम चलाऊने एउटा कलमीका शब्दहरु .....
केस्रा :- नेपाली राजनीति
रोडमा जन्ताको हानाहान । नेतालाई कुर्ची तानाहान ।
देशभक्तलाई फाँसी हुँदा । देशद्रोहीलाई नै सम्मान ।
संसद भित्र छ हानाहान । छ सय एक नै बलवान् ।।
राज तिमिल्सेना बाजुरा कोटिला १
No comments:
Post a Comment