सच्चा प्यारको झुठो कहानी भै दियो ।
दिल भित्र बसेको अन्तै चलानी भै दियो ।।
सम्झु म कसरी? बिर्सेका ती अतितलाई ।
तिम्रा यादहरु जलेर खरानी भै दियो ।।
तिम्रा यादहरु जलेर खरानी भै दियो ।।
तिम्लाई छोडे दिन देखि सराब पिउदैछु ।
पिउने सराब पनि सबै पानी भै दियो ।।
पिउने सराब पनि सबै पानी भै दियो ।।
लाग्छ मलाइ अझै पनि बालापन जस्तै ।
हाँस खेल गर्दै उमेर जवानी भै दियो ।।
हाँस खेल गर्दै उमेर जवानी भै दियो ।।
हिजो राती मस्त संग सुन्ने धोको थियो ।
रात भर सुत्न नपाई बिहानी भै दियो ।।
रात भर सुत्न नपाई बिहानी भै दियो ।।
धन्यवाद समस्त मित्रहरू
ReplyDelete