प्रवासमा बसेर कलम चलाऊने एउटा कलमीका शब्दहरु .....
मुक्तक चाहे युद्ध होस पछि सर्दैन नेपाली । भारतको धम्किले डर्दैन नेपाली ।। बस्छौ हामी आफ्नै देश भित्र मिलेर । सामान्ती राष्ट्रको भर पर्दैन नेपाली ।। राज तिमिल्सेना बाजुरा
No comments:
Post a Comment