___________गजल______________
मौका छोप्छ्न् सत्रुले भाइ फुटे पछि ।
रमाउन्छ्न् दुनियाँ स्वार्थ लुटे पछि ।।
बस्ती छोड्न बाध्य बनाउन सक्छ्न् ।
आफ्नै गाउँभरिका दुश्मन जुटे पछि ।।
विरको विरतामा दाग लगाउदैन्छ्न् ।
राज्य पाईन्छे रे राष्ट्रसेवक कुटे पछि ।।
तिम्रो बस्ती छोडेर,जाँदै छु धेरै टाढा ।
रमाएर बस्नु , भेट नभई छुटे पछि ।।
राज तिमिल्सेना
बाजुरा,कोटिला १
No comments:
Post a Comment