प्रवासमा बसेर कलम चलाऊने एउटा कलमीका शब्दहरु .....
केस्रा शीर्षक :- म हुँ नेपाली
यो नेपालिको साहस मर्दैन । बिश्वमा चन्द्र र सुर्य झुक्दैन ।
देशकोलागि यो ज्यान बाजिमा । चाहे युद्ध होस पछि सर्दैन ।।
बिरहरुको विरता मर्दैन । सत्रुको भर नेपाली पर्दैन ।।
राज तिमिल्सेना
No comments:
Post a Comment