प्रवासमा बसेर कलम चलाऊने एउटा कलमीका शब्दहरु .....
उन्को भन्दा राम्री मेरि श्रीमती भए पछि । आफन्तले रिस गर्छ्न प्रगती भए पछि ।। सानो-सानो कुरा यति रिस बोक्नेहरुले । के गर्लान म देशको राष्ट्रपती भए पछि ।।
No comments:
Post a Comment